आजको बाइबल पद
तर म जे सृष्टि गर्नेछु, त्यसमा सधैँ खुशी होओ र हर्ष मनाओ; किनकि म यरूशलेमलाई हर्षोल्लास र त्यसका मानिसहरूलाई आनन्दित तुल्याउनेछु।
यशैया 65:18 नेपाली
Biblica® Open Nepali Contemporary Version — CC BY-SA 4.0 © Biblica, Inc.
पूरा बाइबल पढ्नुहोस् →